PDF  मा हेर्नुहोस् || PDF Archive
nayabmiarsha.com
  • मुख्य पृष्‍ठ
  • | हाम्रो बारेमा |
  • | समाचार |
  • | अन्तर्वार्ता |
  • | लेखहरु |
  • | आर्थिक |
  • | खेलकुद |
  • | स्वास्थ्य / शिक्षा |
  • | मनोरन्जन |
  • Post NEWS

संवैधानिक इजलाशमा अब को ?

काठमाडौं | सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आपूm नबस्ने भनी न्यायाधीश हरिकृष्ण कार्कीले भनेपछि उनको सट्टामा को पर्ला भनी चर्चा चल्न थालेको छ । यो चर्चामा सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको चर्चा चलेको छ ।  

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदा अब कार्कीको सट्टामा अरु नै न्यायाधीश राख्नुपर्ने भएकाले भट्टराई र प्रधानको चर्चा चलेको हो ।  

कार्की हालका प्रधानमन्त्री नै पहिलो पटक प्रधानमन्त्री भएका बखत न्यायाधिवक्ताको रुपमा प्रधानमन्त्रीको सल्लाहकारका रुपमा रहेकाले हाल प्रधानमन्त्री नै विपक्षी भएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कार्कीले न्यायाधीशको रुपमा बस्नु शोभनीय नहुने भनी कानूनव्यवसायीहरुले आवाज बुलन्द गरेपछि कार्कीले सुनुवाइमा नबस्ने भनेका हुन् ।

Naya Bimarsha

समाचार


सवारी चालक अनुमतिपत्र लिन समस्या

नेकपाको डढेलो देशव्यापी

The Perfect Gift

अमेरिकामा हंगामा, ट्रम्पका समर्थक हिंसामा

विघटनविरुद्ध काठमाडौं कांग्रेस

न्यायाधीश कार्की इजलासमा नबस्ने

नेम्वाङमाथि नैतिक संकट

उदयपुर सिमेन्टको महाप्रबन्धकमा न्यौपाने

मन्त्री बोहराको राजीनामा

अमेरिकामा नेपाली चलचित्र देखाइने

मन्त्री त्रिपाठी दल दर्ता गर्दै

गगनले आज भक्तपुर तताउने

संवैधानिक इजलाशमा अब को ?

हृदयघातको संकेत बुझ्नु राम्रो
AmazingCounters.com

© 2017 Naya Bimarsha. All Rights Reserved |